मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री गुरुङ अनुगमनमा

  • शुक्रबार​ ९ असो २०८३ ०८:५५ AM
काठमाडौं । मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा निस्किएका छन् । गृहमन्त्री गुरुङ केहीबेरअघि च्यासल नजिकै पुगेका थिए । उनले नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै मनोहरा खोलाको बाढीको अवस्थाबारे अनुगमन गरेका हुन् । निरन्तर भइरहेको वर्षाका कारण काठमाडौंका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ । बाढीको जोखिमलाई ध्यानमा राख्दै सरकारी निकायले