कुन कुन जिल्लामा सडक आवागमनमा रोक ?

  • शुक्रबार​ ९ असो २०८३ ०८:४८ AM
काठमाडौँ / नुवाकोटको टोखा–छहरे सडकखण्ड आवतजावत बन्द गरिएको छ । भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि आवतजावत  बन्द