आर्या फार्माल्याबको निःशुल्क स्वास्थ्य शिविरमा ६७५ जनाले लिए सेवा
शुक्रबार ९ असो २०८३ ०८:५७ AM
काठमाडौँ / बाढी तथा विपद् प्रभावित नागरिकलाई समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्या फार्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटमा सञ्चालित सामुदायिक स्वास्थ्य शिविर