उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
शुक्रबार ९ असो २०८३ ०९:०५ AM
काठमाडौँ / उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, सम्भावना तथा दीर्घकालीन दिगोपनाबारे केन्द्रित रहेर विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्। सिक्किम प्रोफेसनल युनिभर्सिटी,