सप्तकोसीमा जलसतह बढेपछि तल्लो तटीय क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह

  • शुक्रबार​ ९ असो २०८३ ०८:४० AM
काठमाडौं । अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। बिहीबारदेखि लगातार परेको वर्षाका कारण कोसी ब्यारेजमा जलसतह बढ्दै गएको हो। शुक्रबार मध्याह्न १२ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव २ लाख १७ हजार ४१५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ। पानीको सतह बढेपछि ब्यारेजका २६ वटा ढोका खोलिएको जनाइएको छ। यसैबीच, बाढी… Continue reading सप्तकोसीमा जलसतह बढेपछि तल्लो तटीय क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह