काठमाडौं। पृथ्वी राजमार्गलगायतका सडकमा वर्षाका कारण यातायात प्रभावित भएपछि त्रिभुवन राजपथमा बढेको सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ समय तालिका लागू गरेको छ। प्रशासनले हेटौँडाबाट काठमाडौं जाने र काठमाडौंमा हेटौँडातर्फ आउने सवारीसाधनका लागि छुट्टाछुट्टै समय र प्रवेश नाका निर्धारण गरेको हो। प्रशासनको सूचनाअनुसार हेटौँडाबाट काठमाडौं जाने सवारीसाधनले चौकीटोलबाट शुक्रबार बिहान १० बजेदेखि… Continue reading त्रिभुवन राजपथमा सवारी चलाउन नयाँ समय तालिका, १५ टनभन्दा बढी भारका मालवाहक निषेध