काठमाडौं । अमेरिकी अखबार द न्युयोर्क टाइम्सले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको कालो चस्मालाई लिएर विशेष सामग्री प्रकाशित गरेको छ । सेप्टेम्बर २४ मा प्रकाशित ‘नेपालका नेताले संयुक्त राष्ट्रसंघ महासभामा पनि किन लगाए कालो चस्मा ?’ शीर्षकको सामग्रीमा न्युयोर्क टाइम्सले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा पनि बालेनले आफ्नो पहिचान बनेको कालो चस्मा नफुकालेको उल्लेख गरेको छContinue reading "‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन"