काठमाडौं । हनुमन्ते खोलाले जन सतह पार गरेपछि लोकन्थलीस्थित सिर्जना टोलबाट १६ परिवार उद्धार गरिएको छ । जिल्ला प्रहरीले जनाए अनुसार मध्यपुर ठिमी नगरपालिका( १, लोकन्थलीमा रहेको होचो भागमा पानी छिर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै ती परिवारलाई सुरक्षित स्थानमा लगिएको हो । अहिलेसम्म पानी मानव बस्तीमा छिरेको छैन । तर, पानीको बढ्दो चापका कारण सम्भावित जोखिमलाईContinue reading "हनुमन्तेको जल सतह पार, लोकन्थलीमा १६ परिवारको उद्धार"