काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग नेपालको सम्बन्ध अहिले उत्कृष्ट अवस्थामा रहेको बताएका छन् । न्युयोर्कमा आयोजित एसिया सोसाइटीको एक कार्यक्रममा बोल्दै खनालले नेपाल र भारतबिचको सम्बन्ध बहुआयामिक र बलियो रहेको बताएका हुन् । नेपालको कुल वैदेशिक व्यापारको करिब दुई तिहाइ भारतसँग हुने उल्लेख गर्दै उनले दुई देशबिच सामाजिक तथा सांस्कृतिक सम्बन्धसमेत गहिरो रहेको बताएContinue reading "‘भारतसँगको सम्बन्ध उत्कृष्ट अवस्थामा छ’: परराष्ट्रमन्त्री खनाल"