राष्ट्रसङ्घमा बालेनको सम्बोधनको प्रशंसा गर्दै रास्वपा सचेतक परियारले भने– ‘नेपालको स्वाभिमान नयाँ उचाइमा’

  • शुक्रबार​ ९ असो २०८३ ०७:३६ AM
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा गरेको सम्बोधनको उच्च प्रशंसा गरेका छन्। परियारले प्रधानमन्त्री शाहको सम्बोधनले विश्व मञ्चमा नेपालको माटो, स्वाभिमान र