कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक, ३० ढोका खुला, सतर्कता अपनाउन आग्रह

  • शुक्रबार​ ९ असो २०८३ ०८:०१ AM
इनरुवा । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारण कोशी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दो क्रममा रहेको छ । शुक्रबार १ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव २