कृष्णभीरमा त्रिशूलीको कटान तीव्र, नयाँ ट्रयाक नै जोखिममा

  • शुक्रबार​ ९ असो २०८३ ०७:४३ AM
धादिङ– त्रिशूली नदीमा पानीको बहाव बढेसँगै पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा करिब दुई साताअघि खोलिएको नयाँ ट्रयाकसमेत जोखिममा परेको छ ।ट्रयाकको तल्लो भागबाट नदीले तीव्र रूपमा कटान गरिरहेकाले सडक भासिने खतरा बढेको हो । नयाँ ट्रयाक खोलिएको स्थानको तलतिरबाट त्रिशूलीले निरन्तर जमिन कटान गरिरहेको छ । नदीको बहाव बढ्दै गएमा ट्रयाकको आधार नै कमजोर भएर बग्न सक्ने जोखिम