काठमाण्डु– काठमाण्डु– देशका उच्च हिमाली क्षेत्रमा हिउँ हुरीसहित भारी हिमपात भइरहेको छ । हिमपातसँगै मौसम प्रतिकूल बनेपछि हिमालमा रहेका आरोहण तथा पदयात्रा टोलीको गतिविधि प्रभावित भएको छ । कञ्चनजङ्घा, मकालु, ल्होत्से, सगरमाथा, लाङटाङ, मनास्लु, अन्नपूर्ण र धौलागिरिलगायत हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार सगरमाथा क्षेत्रमा बुधबारदेखि सुरु भएको हिमपात