काठमाण्डु – २० औं एसियन गेम्समा पुरुष क्रिकेटतर्फ समूह ‘ए’को खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगनिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए । रोहित पौडेलले अविजित ३३