सीले ट्रम्पलाई भने- ‘ताइवान मामिलामा सावधानी अपनाउनुस्’

  • शुक्रबार​ ९ असो २०८३ ०७:३० AM
वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषयमा सावधानी अपनाउन आग्रह गरेका छन् । ह्वाइट हाउसमा बिहीबार भएको भेटमा सीले चीनको राष्ट्रिय एकता र क्षेत्रीय अखण्डताको रक्षा गर्नु चीनको स्पष्ट अडान रहेको बताएका हुन् । उनले अमेरिकालाई ‘ताइवान स्वतन्त्रता’को विरोध गर्ने नीतिमा कायम रहन आग्रह गरेको चिनियाँ सरकारी समाचार संस्था