थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

  • शुक्रबार​ ९ असो २०८३ ०८:०० AM
काठमाडौँको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ । लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली क्षेत्रमा जल सतह सतर्कता तह