टाइम फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि ५४ लाख २५ हजार सहयोग

  • शुक्रबार​ ९ असो २०८३ ०७:३८ AM
टाइम फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि सरकारमार्फत ५४ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफू र आफ्नो अन्तर्राष्ट्रिय व्यवसायिक साझेदार HK VJM Hongkong बाट गरी कुल ५४ लाख २५ हजार रुपैयाँ सहयोग गरेको हो । कम्पनीका अध्यक्ष डा. जि नारायणबहादुर क्षेत्रीले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई उक्त रकम The post टाइम फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि ५४ लाख २५ हजार सहयोग appeared first on Businesspana.