काठमाडौँ महानगरले भन्यो ‘फोहोरलाई घर भित्रै राख्नुहोस्’

  • शुक्रबार​ ९ असो २०८३ ०७:५७ AM
लगातारको अविरल वर्षाका कारण फोहोरो व्यवस्थापनमा पनि समस्या भएको छ । काठमाडौँ महानगरका अनुसार  फोहर ढुवानी गर्ने सडक र ल्यान्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेको हुँदा फोहर ढुवानी तथा विसर्जन गर्ने कार्यमा असहजता उत्पन्न भएको हो। यस विषम परिस्थितिका कारण केही समयका लागि फोहर संकलन तथा ढुवानी कार्य प्रभावित हुन सक्ने भएकाले काठमाडौं महानगरपालिकाको वातावरण The post काठमाडौँ महानगरले भन्यो ‘फोहोरलाई घर भित्रै राख्नुहोस्’ appeared first on Businesspana.