काठमाडौं । भिभोले आफ्नो नयाँ अपरेटिङ सिस्टम ओरिजिनओएस ७ आधिकारिक रूपमा सार्वजनिक गरेको छ। अझ सहज, स्मार्ट र व्यक्तिगत स्मार्टफोन अनुभव प्रदान गर्ने उद्देश्यले विकास गरिएको ओरिजिनओएस ७ मा टच प्रतिक्रिया, प्रणालीको गति, कार्यसम्पादन र उपकरणबीचको कनेक्टिभिटीलाई थप सुधार गरिएको कम्पनीले जनाएको छ। नयाँ अपरेटिङ सिस्टमलाई दैनिक प्रयोगको छ वर्षसम्म पनि सहज र स्थिर कार्यसम्पादन… Continue reading भिभोको ओरिजिनओएस ७ सार्वजनिक, एआईदेखि मल्टिटास्किङसम्म नयाँ सुविधा