प्रधानमन्त्री बालेनले विश्व मञ्चबाट दिन खोजेको सन्देश : ‘जलवायु वित्त राहत होइन, विकास–न्याय र जोखिम साझेदारीको संरचना बन्नुपर्छ’ 

  • शुक्रबार​ ९ असो २०८३ ०७:५९ AM
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले हालै सामना गरेको जलवायुजन्य विपद्को असरलाई मानवीय क्षतिमा मात्र सीमित नगरी वर्षौंको विकास प्रयास उल्ट्याउने आर्थिक संकटका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन्। विनाशकारी भोटेकोशी–त्रिशूली महाविपद्को क्षति प्रसंगबाट सुरु भएको उनको सम्बोधन आर्थिक विकासका कथा, पूर्वाधार निर्माणका चुनौती, खेतीयोग्य जमिन र जीविकोपार्जनका साधनको विनाश… Continue reading प्रधानमन्त्री बालेनले विश्व मञ्चबाट दिन खोजेको सन्देश : ‘जलवायु वित्त राहत होइन, विकास–न्याय र जोखिम साझेदारीको संरचना बन्नुपर्छ’