एसियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

  • शुक्रबार​ ९ असो २०८३ ०८:१४ AM
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ३४ रनको योगदान दिए। रोहित पौडेल ३३ रनमा अविजित रहे भने… Continue reading एसियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो