काठमाडौं। लगातारको अविरल वर्षा र पहिरोका कारण काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापन कार्य गम्भीर रूपमा प्रभावित भएको छ। काठमाडौँ महानगरपालिकाले फोहोर संकलन तथा ढुवानी केही समयका लागि प्रभावित हुने जनाउँदै नगरवासीलाई आफ्नो घर, पसल तथा व्यवसायबाट निस्कने