खतरा बढेपछि उपत्यकाका करिडोर भएर यात्रा गर्न रोक

  • शुक्रबार​ ९ असो २०८३ ०६:३८ AM
काठमाण्डु– लगातारको वर्षासँगै पानीको सहत बढेपछि काठमाण्डु उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला किनारमा यातायात सञ्चालन र हिंडडुल गर्न रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवतजावतमा रोक लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।ललितपुरको च्यासलस्थित एमाले मुख्यालय अगाडिको पुल पानीले ढाकेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले नदीमा