मौसम बिग्रिएपछि तुम्लिङटार र भरतपुरका उडान रद्द, पोखरामा ढिलाइ

  • शुक्रबार​ ९ असो २०८३ ०६:४७ AM
काठमाण्डु– प्रतिकूल मौसमका कारण आन्तरिक हवाई सेवाको नियमित तालिका प्रभावित भएको छ ।तुम्लिङटारका लागि निर्धारित बुद्ध एयरको उडान रद्द भएको छ भने भरतपुरतर्फका तीन उडानसमेत रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसमसँगै विभिन्न विमानस्थलमा भिजिबिलिटी कमजोर बनेपछि उडान व्यवस्थापनमा समस्या आएको हो । भरतपुरतर्फ बुद्ध एयरका तीन उडान सञ्चालन हुन सकेका