२० औं एसियन गेम्स : अफगानिस्तानद्वारा नेपाललाई १०३ रनको प्रस्तुत

  • शुक्रबार​ ९ असो २०८३ ०७:१४ AM
काठमाण्डु – २० औं एसियन गेम्समा पुरुष क्रिकेटतर्फ समूह ‘ए’को खेलमा अफगानिस्तानले नेपाललाई १०३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। जापानको कोरोगी स्पोट्र्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो। अफगानिस्तानका फेजल खान अहमदजाईले सर्वाधिक ३० रन बनाए। उनले ३३ बलमा २ चौका र१ छक्का प्रहार