अविरल वर्षाले बुटवलको जनजीवन प्रभावित : तीन दिन उच्च शतर्कता अपनाउन प्रशासनको आग्रह

  • शुक्रबार​ ९ असो २०८३ ०६:१९ AM
काठमाडौं । अविरल वर्षाले बुटवलसहित देशका विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी र शतर्कता अपनाउन सरकारले नागरिकहरूमा आग्रह गरेको छ । निरन्तरको वर्षाका कारण बुटवल लगायत देशभरका विभिन्न क्षेत्रमा रहेका मुख्य राजमार्ग र सडक सञ्जालमा अवरोध सिर्जना भएको छ । विशेष गरी