७२ घण्टामा जुनसुकै ठाउँमा हतियार पुर्याउने विश्वले किसानलाई जीविकोपार्जनको साधनबाट बञ्चित गर्नुहुँदैन : प्रधानमन्त्री बालेन

  • शुक्रबार​ ९ असो २०८३ ०६:२३ AM
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउनसक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु नहुने बताएको