काठमाडौं । काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। शुक्रबार ललितपुरतर्फको कान्ति राजमार्गअन्तर्गत बिर्खेधारा, टार्कुचे र छपेली क्षेत्रमा सडक माथिबाट पहिरो खसेपछि यातायात रोकिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले वर्षा रोकिएको दुई घण्टाभित्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन्। उनका अनुसार वर्षाका कारण थप पहिरोको… Continue reading पहिरोका कारण कान्ति राजमार्ग अवरुद्ध, दुई घण्टामा सडक खुलाउने तयारी