होण्डाको चाडपर्व लक्षित अफरमा नयाँ कार किन्दा १० लाखसम्म छुट घोषणा

  • शुक्रबार​ ९ असो २०८३ ०७:१० AM
काठमाडौं। नेपालीहरुको महान् चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘फेस्टिभ अफर होण्डाको सफर’ नामक योजना ल्याउँदै नयाँ होण्डा कार खरिदमा ग्राहकलाई १० लाख रुपैयाँसम्म नगद छुट दिने जनाएको छ। यो योजना आजदेखि नोभेम्बर १६, सम्म… Continue reading होण्डाको चाडपर्व लक्षित अफरमा नयाँ कार किन्दा १० लाखसम्म छुट घोषणा