गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

  • शुक्रबार​ ९ असो २०८३ ०६:१४ AM
काठमाडौं । असोज ९–११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ । मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाले गण्डकी धेरै प्रभावित हुने प्रक्षेपण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागले गण्डकी बेसिनका सबै हाइड्रोलाई हाइ अलर्टमा राखेको हो । विभागका महानिर्देशक सागरराज गौतमले नेपाल विद्युत प्राधिकरण अन्तर्गतका आयोजना र निजी क्षेत्रमा सञ्चालित आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको बताए । उनकाअनुसार विद्युत प्राधिकरणले आफ्ना सबै आयोजनाहरुलाई मौसमको निरन्तर जानकारी लिइ सोहीअनुसारको सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ भने निजी क्षेत्रका तर्फबाट इप्पानले समन्वय गरिरहेको छ । बिहीबार बेलुकी बसेको ... The post गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट appeared first on Kalika Khabar.