एमालेमा बदलिएको राजनीति : विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

  • शुक्रबार​ ९ असो २०८३ ०५:१८ AM
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकसँगै पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषय फेरि चर्चामा आएको छ । एमालेभित्र अहिले भण्डारीको राजनीतिक सक्रियता मात्र होइन, विगतमा उनलाई पार्टी राजनीतिबाट टाढा राखिएको निर्णय र