आज के भयो सुनचाँदीको मूल्य ?

  • शुक्रबार​ ९ असो २०८३ ०५:२६ AM
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सयले घटेको हो । अघिल्लो दिन २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ