काठमाडौं । होण्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘होण्डाको सफर’ नामक चाडपर्व योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई चाडपर्वमा नयाँ कार खरिद गर्न सहज बनाउने उद्देश्यले यो योजना ल्याएको हो । योजनाअन्तर्गत होण्डाका नयाँ कार खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्