कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिम : त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

  • शुक्रबार​ ९ असो २०८३ ०६:०७ AM
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक सडक मार्ग पुनः जोखिममा परेको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण सडक कटान भई राजमार्ग अवरुद्ध भएपछि सञ्चालनमा ल्याइएको उक्त नयाँ ट्रयाकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सडक भासिने त्रास बढेको हो । गत भदौको बाढीका कारण पृथ्वी