बाढी–पहिरोले राजमार्ग अवरुद्ध, काठमाडौँमै रोकिए सार्वजनिक बस
शुक्रबार ९ असो २०८३ ०५:२७ AM
काठमाडौँ / विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका हुन्