भारी वर्षाको पूर्वानुमानपछि गण्डकी बेसिनका जलविद्युत आयोजना ‘हाइ अलर्ट’मा

  • शुक्रबार​ ९ असो २०८३ ०५:१५ AM
काठमाडौं। भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सरकारले गण्डकी बेसिनमा रहेका जलविद्युत आयोजना तथा विद्युत् पूर्वाधारमा उच्च सतर्कता अपनाएको छ। मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढी पर्न सक्ने प्रक्षेपण गरेपछि विद्युत् विकास विभागले बेसिनअन्तर्गतका जलविद्युत आयोजनालाई ‘हाइ अलर्ट’मा राखेको हो।विद्युत् विकास विभागका महानिर्देशक सागरराज गौतमका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजना तथा निजी क्षेत्रबाट सञ्चालित… Continue reading भारी वर्षाको पूर्वानुमानपछि गण्डकी बेसिनका जलविद्युत आयोजना ‘हाइ अलर्ट’मा