काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ६ सय २० रुपैयाँ निर्धारण गरेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा शुक्रबार… Continue reading सुन–चाँदीको भाउ घट्यो, तोलाको कारोबार मूल्य कति ?