काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको दुई दशक पूरा गरेको अवसरमा आगामी १६ असोजमा आफ्नो २०औं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। दुई दशकको व्यावसायिक यात्रामा वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गर्दै आएको बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ। उक्त साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ। बैंकको हाल ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशमा ३ प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रहरूको मजबुत सञ्जाल ... The post स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आइएमई बैंक : १० प्रतिशत लाभांश प्रस्ताव appeared first on Kalika Khabar.