मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

  • शुक्रबार​ ९ असो २०८३ ०४:२८ AM
काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज बिहान एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको