उदयपुर क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा सुनिल राउतको उम्मेदवारी

  • शुक्रबार​ ९ असो २०८३ ०५:०२ AM
उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका लागि सुनिल राउत (दीपक)ले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसलाई समयअनुकूल, जनमुखी र सुदृढ संगठनका रूपमा अघि बढाउन ‘नयाँ नेतृत्व, नयाँ सोच