काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार बिहान गरेको सम्बोधनले विश्वको ध्यान तानेको छ । प्रधानमन्त्री शाहले महासभामा गरेको सम्बोधनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखताका साथ समाचार बनाएका छन्। नेपालमा ष्त भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनको बढ्दो जोखिमसँग जोड्दै प्रधामनन्त्री शाहले दिएको सन्देशलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्वका लागि चेतावनीका रूपमा