काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गका सात ठाउँमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण धादिङ र चितवन खण्डमा सवारी आवागमन रोकिएको हो । धादिङको कृष्णभीरमा रातिदेखि नै पहिरो र ढुंगा खसेको थियो । पहिरो पन्छाउने काम भइरहेको भए पनि निरन्तरको वर्षाका कारण कठिनाइ भएको छ । कृष्णभीरमा तलबाट समेत