काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले नेपालको बाढीपछिको पुनर्निर्माणमा आफ्नो देशले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भएको भेटवार्तापछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटपछि फेसबुकमा लेख्दै प्रधानमन्त्री अल्बानीजले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले नेपाल पुनर्निर्माण र