काठमाडौं । नेपाली जडीबुटी तथा आयुर्वेदजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले थाइल्यान्डमा व्यवसायीबीच बीटुबी (व्यवसायदेखि व्यवसाय) बैठक तथा छलफल सम्पन्न भएको छ । गत असोज २ गते सम्पन्न कार्यक्रममा नेपाली जडीबुटी, आयुर्वेदिक औषधि, कस्मेटिक सामग्री तथा सुगन्धित तेललाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको हो । जडीबुटी व्यवसायी संघ नेपालसँग आबद्ध व्यवसायी तथा