आज देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

  • शुक्रबार​ ९ असो २०८३ ०५:११ AM
काठमाडौं । वर्षासँगै आज देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना छ । महाशाखाले गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बग्ने साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ । यस्तै, कोशी,