प्रधानमन्त्रीको सम्बोधनले नेपालीको मनमा उत्सवको अनुभूति भएको छ :नेता शाही

  • शुक्रबार​ ९ असो २०८३ ०४:४४ AM
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले