‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)

  • शुक्रबार​ ९ असो २०८३ ०५:०४ AM
काठमाडौँ / प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायु संकट, हिमालय क्षेत्रमा बढ्दो विपद् तथा जलवायु न्यायको विषयलाई विश्व समुदायसमक्ष