४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाद्वारा विद्युत उत्पादन सुरु

  • शुक्रबार​ ९ असो २०८३ ०४:४१ AM
 नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०/२० मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा सफलापूर्वक समाहित गरिएको हो । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय The post ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाद्वारा विद्युत उत्पादन सुरु appeared first on Businesspana.