सुनको भाउमा सामान्य गिरावट

  • शुक्रबार​ ९ असो २०८३ ०५:०१ AM
आज शुक्रबार पनि सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । आज The post सुनको भाउमा सामान्य गिरावट appeared first on Businesspana.