बालेनको राष्ट्रसंघ सम्बोधनप्रति ज्ञानेन्द्र शाहीले भने- ‘नेपालीको मनमा उत्सवको अनुभूति’

  • शुक्रबार​ ९ असो २०८३ ०४:५१ AM
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री शाहले गरेको सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया जनाएका हुन् । उनले प्रधानमन्त्री शाहले राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर प्रस्तुत गरेको सम्बोधनले नेपाली जनताको मनमा आशा र उत्साह